नेकपा एमालेराजनीति

प्रधानमन्त्रीले संसदमा बिशेष सम्बोधन गर्ने

 

सुर्खेत , २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

 

आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् ।

 

तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा उनले बिशेष धारणा राख्नेछन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com