राजनीतिजनमत पार्टीजसपा नेपालनागरिक उन्मुक्ति पार्टीनेकपा एमालेनेकपा एसनेपाली कांग्रेसमाओवादी केन्द्रराप्रपाराष्ट्रिय स्वतन्त्र पार्टी

प्रतिनिधिसभा बैठक, चार मन्त्रीले जवाफ दिने

 

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैँछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

 

सम्भावित कार्यसुची अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बाणिज्य तथा आपुर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले जवाफ दिनेछन् ।

 

शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री रघजी पन्तले राष्ट्रियसभामा उत्पति भएको तिलगंगा नेत्र विश्वबिधालय बिधेयक, २०८१ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधी) सबन्धी (पहिलो संसोधन) बिधेयक माथी राष्ट्रियसभावाट भएको संसोधनमाथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

newskarkahna news868240

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com