आजको तस्बिरआजको पत्रपत्रिकाकर्णाली प्रदेशजीवन शैलीपत्रपत्रिकाप्रदेशबिज्ञान प्रविधिराजनीतिसमाचारसामाजिक सञ्जालस्थानीय समाचारस्वास्थ्य

कर्णाली प्रदेशमा पनि हर्क साम्पाङ को माहोल बन्दै।

कर्णाली ”

श्रम संस्कृती पार्टी कर्णाली प्रदेश संगठन समितिले,आज बिहान एक कार्यक्रम गरि, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा ,औपचारिक सरसफाई द्वारा आफ्नो श्रम दानको पहिलो दिन, बसपार्क वरपर सरसफाई द्वारा सम्पन्न गरेकोछ।

श्रम संस्कृती पार्टी कर्णाली प्रदेश संगठन समितिका अध्यक्ष भखत बराईलिले यस्तो भन्नुभयो ।
केही दिन अगाडि समाजसेवि अभियाता आशिका तामाङले बेरेन्द्रनगर बसपार्क वरपर को फोहोर को थुप्रा खिचेर जस्ताको त्यस्तै समाजिक संजाल मा पोस्ट गरेकी थिन त्यो भिडियो धेरै भाइरल भएको थियो।
त्यो भिडियो हेरेर स्थानीयवासी व्यवसाय उध्यमी समाजसेवी राजनीतिक पत्रकार स्थानीय सरकार लगाएतले मज्जाले हेरे एक्छिन हेरेर कोइ दुखी त कोइ खुशी पनि भयो अझ
कोइ कोइले त त्यो भिडियो हेरेर म कर्णालीवासी होइन भन्न पनि भ्याए ।
कोइ कोइ स्थानीय समाजिक अभियानता भन्नेहरुले त फोटो र भिडियोको लागि भएनी एक्छिन लाई सफाइ गरे जस्तो गरे पनि तर फोहोर भने जिउका तिउ त्यही थुप्रीरहेको थियो।

तर श्रम संस्कृती पार्टी कर्णाली प्रदेश समिती र श्रम संस्कृती पार्टी सुर्खेत जिल्ला संगठन समितिको समियोजकत्योमा
आज मिति २०८२साल पुस १२गते सनिवार बिहान 6 बजे देखि 9बजे सरसफाइ गर्यो र आगामी दिन हरुमा पनि प्रत्येक सनिवार बिहान 6बजे देखि 9बजे सम्म बिरेन्द्रनगरका प्रत्येक प्रर्योटक स्थान र सर्वजानिक ठाउँहरुमा श्रमदान गर्ने निर्णय पनि गरेको बताए ।

35बर्षा देखि राजनीतिक दल हरुले कर्णाली प्रदेश लाई नेता जन्माउने थलो बनायो तर कर्णालीको बिकास भने ०.25को गतिमा भयो बिकासको नाम मा अर्बौं खर्बौ भष्टचार मात्रै भयो
बिकास भनेको आफन्तवाद नातावाद किर्पावादले कर्णाली लाई कहिल्यै पनि अघि बड्न दिएन ।

 

अब भने सर्वोच्च श्रम पिता सर्वहारा नेपाली जनताका नेता हर्क साम्पाङ्ग्ले यो देशको विकास गर्ने र श्रमदाताहरुले कर्णालीको बिकास गर्छन् भन्ने हेतुले ,कर्णाली प्रदेश मा पनि श्रम संस्कृती संगठन ससस्त रुपमा लागि परेको बताए ।

चेतना,पसिना ओउजर बिकास र क्रान्तिको
उध्यस्य सहित आफ्नो गाउँ आफ्नो ठाउँ आफै बनाउ भन्ने नारा सहित लागि परेकोछ जानकारी दिनुभयो ।।।
श्रम संस्कृती पार्टी कर्णाली प्रदेश सचिव युवराज नेपाली उपाध्यक्ष शंकर बिश्वकर्माले सरसफाइ श्रमदन गर्ने कर्ममा कहि फलफूल फुटपाथ व्यवसायी हरुलाई आफुले बेच्ने जुनसुकै सामान भय पनि एउटा डस्मिन अनिवार्य राख्नु पर्ने सुझाव दिएका थिएका। थिए ।

 

अन्त मा केहि स्थानीयहरुको गुनासो के थियो भने नगरपालिकाले कचेरा फोहोर व्यवस्थापन नगरिदिएकोले फोहोर राख्न लाई डस्मिन पनि नराखिदिएको र अव्यवस्थित फोर भएको गुनासो पोखेका थिए हजुर द्वारा समन्धितनिकायको ध्यान जान जरुरी पनि बताए ।

लेख =जय माटो जय श्रम भन्नुभयो।।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com