बाग्मती प्रदेशराजनीतिशिक्षासमाचार

आगजनीपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अवस्था

आगजनीपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अवस्था

काठमाडौँ । मंगलबार भएको जेनजीको प्रदर्शनका क्रममा धेरै सरकारी निकायहरूमा आगजनी भएको छ ।

सोमबार भएको प्रदर्शनमा युवाहरू मारिएपछि प्रहरीहरू सबैभन्दा धेरै निशानामा परे । काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी पोस्टहरू आन्दोलनकारीको निशानमा परे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि यसबाट जोगिन सकेन । तस्बिरमा हेर्नुहोस् आगजनी पछि कार्यालयको अवस्था ।

traffic police office (1)traffic police office (2)traffic police office (3)traffic police office (4)traffic police office (5)traffic police office (6)traffic police office (7)traffic police office (8)traffic police office (9)traffic police office (10)traffic police office (11)traffic police office (12)traffic police office (13)traffic police office (14)traffic police office (15)traffic police office (16)traffic police office (17)traffic police office (18)traffic police office (19)traffic police office (20)traffic police office (21)traffic police office (22)traffic police office (23)traffic police office (24)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com