समाचार

वार्ता आ-आफ्नै अडान भेट्घाट सकियो,

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच बालुवाटारमा भएको वार्ता आ-आफ्नै अडानमा रहेर विना सहमति सकिएको छ । बिषयमा सहमति नजुटे पनि ३ बजेका निम्ति निर्धारित दलीय बैठक ५ बजेलाई सार्न भने दुबै पक्ष तयार भएका छन् ।

 

सत्ता गठबन्धनका पाँच दलमध्ये नेकपा माओवादी,एकीकृत समाजवादी,जसपा र जनमोर्चा एमसिसीलाई जस्ताको तस्तै पास गर्न नहुने अडानमा छन् भने आज पनि काङ्ग्रेस सभापतिले एमसिसी सँसदमा पेश गरौं र पास गरौं भन्नुभएको छ । अघि बिहानको भेटअघि पछिको भन्दा तातो रहेको श्रोत बताउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com