अध्यात्म/दर्शनआजको तस्बिरसामाजिक सञ्जाल

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश गरे जारि।

काठमाडौं ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।

inbound1536176735352092826

 

 

राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकाे जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com