समाचार

सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

20190603123528 NRB Facebook

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । यस्तै दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको भने तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर नोटमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com