अन्यEnglishUncategorizedअध्यात्म/दर्शनअन्तरवार्ताअन्तराष्टिय समाचारअपराध /सुरक्षाअर्थतन्त्रआजको तस्बिरआजको पत्रपत्रिकाकर्णाली प्रदेशकृषिकोशी प्रदेशखेलकुदगण्डकी प्रदेशजनमत पार्टीजसपा नेपालजीवन शैलीनागरिक उन्मुक्ति पार्टीनिर्वाचन २०८२नेकपा एमालेनेकपा एसनेपाल संघीय समाजवादी पार्टीनेपाली कांग्रेसपत्रपत्रिकापर्यटनप्रदेशबाग्मती प्रदेशबिज्ञान प्रविधिबेलाको बोलीमधेश प्रदेशमनोरञ्जनमाओवादी केन्द्रमौसमराजनीतिराप्रपाराष्ट्रिय स्वतन्त्र पार्टीरोजगारलुम्बिनी प्रदेशशिक्षासफलताको कथासमाचारसम्पादकीयसामाजिक सञ्जालसाहित्यसुदूरपश्चिम प्रदेशस्थानीय समाचारस्वास्थ्य

बालेनले काठमाडौ जनतालाई पानी खुवाउन सकेनन् ?

      • बालेनले काठमाडौ जनता लाई त पानी खुवाएनन धराने जनता लाई के पानी  खुवालान त??

आज इटहरी पुगेर बालेनले भोटकै लागि भएन्नी म धराने जनतालाई ५अर्ब राज्यको सम्पत्ति खर्च गरेर कोसिको पानी लिओटिङ्ग मार्फत ल्याएर खुवाउछु भन्न पनि भ्याय ,तर काठमाडौं जनता लाई खाने पानी खुवाउने भने सकेनन् ।

inbound3260830080098276001 inbound2860299570287099499

.धराने जनताले भने हामी धरानेवासिको लागि त हर्क साम्पाङ्ग भगवान भएर आका हुन श्रम गरेर ४२किलो मिटर टाढा बाट पानी ल्याएर धरानका ९०%जनतालाई पानी खुवाएर देखाई दियको र राज्यबाट एक रुपैयाँ नलि श्रमदान बाटै देश बिकास हुने बताए ।

तर आफ्नो अढाई बर्षय काठमाडौ महानगरपालिकाको मेयर कार्यकाल हुदा काठमाडौ महानगर लाई पानी पुर्ण रुपले खुवाउन नसक्नेले धराने जनता लाई ५आर्ब लगानी गरि लिप्टिङ गरेर कोशिको पानी खुवाउन कसरी सक्लान?
काठमाडौ को अहिले पनि स्थिति यस्तो छ जहाँ खानेपानीको अवस्था काठमाडौँ महानगरपालिकाभित्र धेरै ढुंगेधारा (धारा) अहिले जिर्ण, सुक्खा वा पानी नआउने अवस्थामा छन्।

inbound6440933884724275113 inbound5842516036514944167 inbound3857972662170124913 inbound5879449845875715523

तर ध्यान दिनुहोस् — सरकार वा महानगरले “पूर्ण रूपमा सुक्खा भएका सबै धाराको आधिकारिक नाम-सूची सार्वजनिक” गरेको छैन।
तर अध्ययन र रिपोर्ट अनुसार धेरै धारा non-functional (पानी नआउने) वा endangered (जिर्ण) छन्।
📊 एउटा अध्ययन अनुसार काठमाडौँ महानगरभित्र १५४ वटा ढुंगेधारा छन्, जसमा:
६१ चलिरहेको
५० वटा पानी नआउने (non-functional)
१० जोखिममा
२१ हराएको
१२ पत्ता नलागेको
👉 धेरै धारा भए पनि सबै पानी आउदैन चल्दैनन् —
सर्वे अनुसार काठमाडौं उपत्यकामा
573 धारा पहिचान
224 मात्रै काम गर्ने
94 पूर्ण हराइसके
✔ धेरै धारा सुकेको, जिर्ण, वा बिग्रिएको
❌ जहाँ अझै खानेपानी समस्या गम्भीर छ
काठमाडौँका धेरै बाहिरी र पहाडी भागमा अहिले पनि समस्या ठूलो छ।
कलंकी
कीर्तिपुर
टोखा
बुढानीलकण्ठ
धापासी
गोंगबु
👉 धेरै ठाउँमा:
धारा हप्तामा १ पटक मात्र
केही ठाउँमा महिनामा १–२ पटक
निजी ट्यांकर र बोरिङमा निर्भरता
पुराना ढुंगेधारा सुकेको

वास्तविक अवस्था (सारांश)
मेलम्ची आएपछि केही सुधार भयो तर सबै ठाउँमा पुगेको छैन
पुरानो पाइपलाइन र वितरण प्रणाली ठूलो समस्या
जनसंख्या धेरै → पानी कम
बाहिरी क्षेत्र अझै ट्यांकरमा निर्भर
👉 त्यसैले अहिले पनि काठमाडौँ पूर्ण रूपमा पानी समस्या मुक्त भएको छैन।
पानी कम आउने / अनियमित क्षेत्र
👉 उचाइ बढी, विस्तार भएको क्षेत्र, पाइपलाइन अपुग
वडा ६ (बौद्ध आसपास)
वडा ७ (चाबहिल, मित्रपार्क)
वडा ८ (गौरीघाट–पशुपति क्षेत्र)
वडा ९ (सिनामंगल)
वडा १४ (कलंकी आसपास)
वडा १५ (स्वयम्भू आसपास)
वडा १६ (बालाजु)
👉 यहाँ:
हप्तामा १ पटक वा कम
पानी कम प्रेशर
ट्यांकर निर्भरता

⚫ धेरै समस्या हुने / कतिपय ठाउँमा धारा नआउने क्षेत्र
👉 शहरको किनार, ढलान, उच्च भूभाग
वडा १३ (कालिमाटी–ताहाचल उच्च भाग)
वडा १७ (ढल्कु, क्षेत्रपाटी आसपास)
वडा १८ (पचली भैरव आसपास)
वडा १९ (हनुमानढोका वरिपरि पुरानो लाइन)
वडा २१ (टेकु आसपास)
वडा २४–२८ (पुरानो सहरका केही भाग)
👉 यहाँ:
धारा लामो समय नआउने
निजी बोरिङ प्रयोग
ढुंगेधारा सुकेको

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले जहाँ गयो त्यहीँ गएर आफ्नो हरेक भासणमा यो हो रास्पा पार्टी त्यो हो रास्पा पार्टी हो भन्नू बाहेक अरु केही भिजन पाइएन ।

पुरानो एउटा नेपाली उखान अनुसार जति जोगि आए नि कानै चिरिएका भने जस्तो भएनर नेपाली जनता सामु, यस्तो हा हु गरेर यो गर्छ त्यो गर्छ भन्नुभन्दानी पहिला गरेर देखाउनुपर्छ ।
नेपाली जनताले कसरी विश्ववाष गर्ने उनलाई, कुन आधारले भोट दिने उनलाई ,उनी साडे दुई बर्षको काठमाडौ महानगरपालिकाको मेयर हुदा उनले एउटा पनि जनमुखी काम गरेनन ।
उल्टो दिन दुखी असाय टुहुरा प्रदेशी हरुको रोजिरोटी कोसे सुकुम्बासी हरुको व्यवस्थापन नगरी गरीब जनताको उथङ्ग बास गरे ,फुटपाथ व्यवस्थापनको नाममा गरिब जनताको रोजि रोटि छिने आफू अलि चर्चामा आउनलाई त्यही DR बाबुराम प्रधानमन्त्री हुदा उनले बनाईदिएको चाउडा रोड गल्लीमा आएर राजगरे त्यो बाहेक अरु कहि गरेनन !

२००७साल देखि यता प्रधानमन्त्री नेता राजा महाराज का नाममा अर्बौं खर्बै भर्ष्टाचार गरे आआफ्नो नातेदार परेदारका नाममा लिदै दान दिदै बेच्दै राज्यको सम्पत्ति सरकारि जग्गा हिना मिना गरेर खाए , त्यो विषयमा कुरा उठे पनि त्यसले पुर्णता भने पाउन साकेन ।

त्यस विरोद्ध आवाज उठाउन नसक्ने , तर चर्चामा आउन लाई कहिले कहिँ त रोय जस्तो गर म हाने जस्तो गर्छु भन्नु बाहेक अरु कहि गरेनन बालेनले ,यदि उनले गर्न चाएको भए यो अधिक्रमण भएको राज्यको सम्पत्ति सबै फिर्ता गरिसक्थ्ये।

कुल अतिक्रमणमा परेको जग्गा: १,८५९ रोपनी १४ आना
फिर्ता गरिसकेको: २०८ रोपनी
➡️ बाँकी अतिक्रमणमा रहेको हिस्सा = १,८५९ रोपनी १४ आना − २०८ रोपनी = करिब १,६५१ रोपनी १४ आना (लगभग)
📌 आसान हिसाबमा:
फिर्ता हुन बाँकी अतिक्रमण: लगभग १६५१ रोपनी १४ आना
१ रोपनी = ≈ 0.051 हेक्टर भएकाले
➤ ≈ ८४ हेक्टर (झन्डै) अझै अतिक्रमणमुक्त हुन बाँकी छ।
👉 अर्थात् अहिले पनि करिब ८० + हेक्टर सरकारी / सार्वजनिक जग्गा अतिक्रमणमुक्त हुन बाँकी छ, जुन काठमाडौं

लेख दीपक साउद

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com