समाचार

युवकले आफ्नै गोप्य अंग ‘ब्लेड’ले काटेपछि…

काठमाडौं । भारतको मध्य प्रदेशमा एउटा अनाैठाे घटना भएको छ । जहाँ एक युवकले आफ्नो प्राइभेट पार्ट नै काटेका छन् । जब अस्पतालमा डाक्टरले उनलाई किन त्यसो गरेको भनेर कारण सोधे, तब डाक्टर नै चकित बने ।

उनले आफू तेश्रोलिङ्गी बन्न चाहेको कुरा व्यक्त गरे । युवकले आफ्नो गोप्य अंग काटेर फालेपछि परिवारले उनलाई नजिकैको सरकारी अस्पतालमा लगेको थियो । उक्त युवक शिवपुरी जिल्लाको तहसील मुख्यालयस्थित पिछोर गाउँ नगरेलाका हुन् । उनको नाम उमेश जाटव रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button