सुशान्तको जीवनीमा फिल्म नबनाउन भन्दै हालेको मुद्दा दिल्ली अदालतद्धारा खारेज

२०७८ जेष्ठ २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

एजेन्सी। दिल्ली उच्च अदालतले बिहीबार बलिउड अभिनेता सुशान्त सिंह राजपूतको जीवनीमा बन्ने चार फिल्मको निर्माण तथा रिलिजविरुद्ध उनका बुबाले हालेको मुद्दा खारेज गरेको छ। सुुशान्तको जिवनीमा बन्ने पहिलो फिल्म ११ जुनमा रिलिज हुँदैछ। सुशान्तको जीवनीमा बन्ने यी फिल्ममा ‘न्यायः द जस्टिस’, ‘सुसाइड अर मर्डरः अ स्टार वाज लास्ट’, ‘शशांक’ र एक टाइटल पक्का नभईसकेको फिल्म रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page