कर्णाली प्रदेश सांसद विष्ट आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुको सिलान्यास र अबलोकनमा व्यस्त

२०७८ बैशाख ११, शनिबार
पढ्ने समय : < 1 मिनेट

सुर्खेत: – कर्णाली प्रदेश सांसद ठम्मर बहादुर बिष्ट आफ्नो निर्वाचन क्षेत्रमा संचालित योजनाहरुको सिलान्यास र अबलोकनमा व्यस्त रहनुभएको छ ।

गुर्भाकोट नगरपालिका वड नम्बर १० मा पर्ने भेडाबारी हनिमान सडक र सोही नगरपालिकाको वडा नम्बर ११ म पर्ने आपसोती जनाइघाट खानेपानी योजनाको सिलाल्न्यास कार्यक्रम कर्णाली प्रदेश सरकारका सांसद माननीय श्री ठम्मर बहादुर बिष्टको प्रमुख आथित्यमा सम्पन्न भएको छ।

उक्त योजनाको लागि कर्णाली प्रदेश सांसद विष्टले पुर्बाधार विशेष कार्यक्रम अन्त्रगत भेडाबारि हनिमानको लागि रु ३५०००००(अक्षरुपी पैतिस लाख )र आपसोती जनाइघाट खानेपानी योजनाको लागि रु २४०००००(अक्षरुपी चौबिस लाख मात्र )बिनियोजन गर्नुभएको थियो।

उक्त सिलान्यास कार्यक्रममा बोल्दै माननीय ठम्मर बहादुर बिष्टले आफ्नो निर्वाचन क्षेत्रका जनताहरुलाई बिकास र उत्पादनमा जोडि जिबनस्तर उकास्न आफु सधै कटिबद्ध रहेको बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page