आजको तस्बिरकर्णाली प्रदेशपत्रपत्रिकासमाचारसामाजिक सञ्जाल

प्रधानमन्त्री ओलिले साथ दिएको एक घन्टामाई मागिन प्रश्नको जवाफ ??

काठमाडौ =

सम्माननीय प्रधानमन्त्रीज्यू,
हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो कसरी भनौ समिक्षा भन्छिन

⬇️

IMG 20250629 021013 1
तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी बताईन।

 

जनताको अदालत भन्दा ठुलो अरु केहि छैन।
जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्।
बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो…?उन्ले प्रश्न गरेर सोधिन ⤴️

FB IMG 1751148447664

महेश बस्नेत यस्तो लेखे पछि⤵️ समिक्षाले गरिन प्रश्न ??

सामाजिक सञ्जालमा कलाकार नेता र सार्वजनिक व्यक्तित्वहरू विरुद्ध गालीगलौज र अश्लील टिप्पणीहरूको विगत लामो समयदेखि व्यापक रूपमै वृद्धि भएको बताए ।

ॠचा शर्मा, समीक्षा अधिकारी र एलीना चौहानजस्ता कलाकारहरूले यस्ता दुर्व्यवहारको विरुद्धमा आवाज उठाउँदै असभ्य कमेन्ट गर्नेहरूको आईडी सार्वजनिक गरेर डिजिटल मर्यादाको अभियान सुरु गरेका छन्। जुन समाजका लागि सकारात्मक चेतना लागी राम्रो सन्देश जाने बताए ।

सामाजिक सञ्जाल विचार आदान–प्रदान गर्ने स्थान हो, व्यक्तिगत अपमान गर्ने मञ्च होइन पनि भने ।

आलोचना हुनु राम्रो हो, तर त्यसमा शालीनता, तथ्य र मर्यादा हुनुपर्छ भन्दै आफ्नो खुट्टामा आफै बन्चरो हान्ये जस्तो लागेको अनुभव भएको बताए ।

व्यक्तिको स्वरूप, पहिरन, वा निजी जीवनलाई लक्षित गरेर गरिने गाली–गलौजले न समाज बदल्छ, न विचार निर्माण हुन्छ। बरु यो प्रवृत्तिले नकारात्मकता मात्र फैलाउँछ  पनि भने।

हामी सबैले बुझ्नुपर्छ l
शब्दले घाउ लाग्छ, भाषाले पनि हिंसा हुन सक्छ भन्दै धम्की दिन भने छोडेनन।

अब समय आएको छ l
सामाजिक सञ्जाललाई सम्मान, सम्वाद र स्वस्थ बहसको थलो बनाउने सुझाव दिए ।

IMG 20250629 021716 1

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com