आजको पत्रपत्रिकाप्रदेश
रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको Rolex replica स्यालाखदीतर्फ जाँदै गरेको जीप शुक्रबार दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।
रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना Rolex replica watches भएको प्रहरीले बताएको छ । दुर्घटनाबारे प्रहरीले replica Rolex watches अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

