राजनीतिनेकपा एमाले

एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने

45 / 100 SEO Score

 

काठमाडौं, २ साउन । नेकपा एमालेका पोलिटब्युरो बैठक बस्दैँछ  ।

च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । यसअघि बिहान  ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बस्नेछ ।

बिहीबारको बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ । हिजाको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भइसकेको छ ।

साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com