Site icon Hamropusta

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

Madhesh Dal

 

सुर्खेत , २४ असार । तराइ मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बस्दैँछ ।

 

शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा उक्त बैठक बस्नेछ । जुन बैठक दिउँसो २ः०० बजेवाट सुरू हुनेछ ।

मोर्चाका नेता केशव झाका अनुसार आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ ।

 

मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्ने गरी छलफल केन्द्रित गरिरहेको छ ।

Exit mobile version