खेलकुदसमाचार

रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित

टी–२० विश्वकप २०२६ को पाँचौं खेल अर्थात् नेपाल आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com