Site icon Hamropusta

युक्रेन : रुसका २ क्षेप्यास्त्र र १ विमान खसाएको दाबी

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका सल्लाहकारले राजधानी किएभको आकाशमा रुसका दुईवटा क्रुज क्षेप्यास्त्र र एक विमान खसाएको दाबी गरेका छन् ।

युक्रेनका सुरक्षा बलहरूले रुसको विमान खसाएको उनको भनाइ छ ।
Exit mobile version