EnglishUncategorizedअध्यात्म/दर्शनअन्तरवार्ताअन्तराष्टिय समाचारअन्यअपराध /सुरक्षाअर्थतन्त्रआजको तस्बिरआजको पत्रपत्रिकाकर्णाली प्रदेशकृषिकोशी प्रदेशखेलकुदगण्डकी प्रदेशजनमत पार्टीजसपा नेपालजीवन शैलीनागरिक उन्मुक्ति पार्टीनिर्वाचन २०८२नेकपा एमालेनेकपा एसनेपाल संघीय समाजवादी पार्टीनेपाली कांग्रेसपत्रपत्रिकापर्यटनप्रदेशबाग्मती प्रदेशबिज्ञान प्रविधिबेलाको बोलीमधेश प्रदेशमनोरञ्जनमाओवादी केन्द्रमौसमराजनीतिराप्रपाराष्ट्रिय स्वतन्त्र पार्टीरोजगारलुम्बिनी प्रदेशशिक्षाश्रम संस्कृति पार्टीसफलताको कथासमाचारसम्पादकीयसामाजिक सञ्जालसाहित्यसुदूरपश्चिम प्रदेशस्थानीय समाचारस्वास्थ्य

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसदहरु।

कर्णाली =

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । दलहरुले पठाएको सिफारिसका आधारमा आयोगले सांसदहरुलाई निर्वाचित घोषणा गरेको हो ।


रास्वपाबाट सर्वाधिक ५७ जना सांसद समानुपातिकमा निर्वाचित भएका थिए । यस्तै, कांग्रेसका २०, एमालेका १६ जना र नेकपाका ८ जना सांसद समानुपातिक प्रणालीबाट छानिएका छन् । पाचौं र छैटौं दलका रुपमा श्रम संस्कृति पार्टी छन् । उनीहरुको भागमा ४–४ सांसद छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com