Site icon Hamropusta

ख्रीष्टिय राजदूत शिविर ४२औ बर्षमा पुग्यो

IMG 20251023 WA0003

विरगन्ज ।  परमप्रभुमा  आशा गर्नेहरूको बल फेरी नयाँ हुनेछ भन्ने शीर्ष विषयका साथ मधेस प्रदेशको तीन वटा जिल्लाका १७ वटा एजि चर्चका २०० जना युवाहरुको सहभागितामा बिरगंजको नवजिवन  चर्चमा replica Watches UK सम्पन्न भएको छ । २०८२ कार्तिक ४-६ सम्म सात प्रदेशका ५० स्थान ८२५ मण्डलीहरूका १६००० युवाहरू सहभागितामा यी क्याम्पहरूमा परमेश्वरका आदरणीय २५० जना भन्दा बढी वक्ताहरूले प्रचार गर्नु भएको एजिएन युथका सचिव प्रित्म योन्जनले बताउनु भएको छ ।

IMG 20251023 WA0001

सन् १९८३ मा पहिलो ख्रीष्टिय राजदूत शिविर नेपाल replica Rolex watches भारतको वोर्डर रुपइडिहामा ९० जना सहभागीको बीचमा सुरुवात भएको थियोे । जहाँ “जाओ, सुनाओ, चेला बनाओ र फल फलाओ” भन्ने शीर्ष बिषय थियो ।

शिविर आयोजना गर्नुको खास कारण युवा युवतीहरूले प्रभुको साक्षी बाड्न सकुन्, सुसमाचार प्रचार गर्न सकुन् र एक आपसमा पारस्पारिक आत्मिक सम्बन्ध कायम राख्न सकुन् भन्ने उद्देश्यले यो संगति शुरु Rolex replica watches गरिएको थियो । सन् १९८७ मा युवा क्याम्पलाई ख्रीष्टिय राजदूत शिविर नामाकरण गरिएको हो। ख्रीष्टिय राजदूत शिविर २०८२ यो ४२ वर्षको परिपक्व शिविर देश भर आज समापन भएको छ ।

Exit mobile version