Site icon Hamropusta

रोलेक्स घडी फेसबुकमा राख्दै महावीरले भने– लगाएर हिँडेको भए बर्बादै हुने रहेछ

सुर्खेत । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई प्राप्त रोलेक्स घडी replica Rolex सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

सञ्चारमन्त्री जगदीश खरेलले महँगो रोलेक्स घडी लगाएको चर्चाकाबिच Rolex replica watches शिक्षामन्त्री पुनले किताब बेच्दै गर्दा प्राप्त रोलेक्स घडी आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

रोलेक्स घडी सामाजिक सञ्जालमा राख्दै पुनले लेखेका छन्,’यो रोलेक्स घडी अस्ति भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनु भयो। मैले लगाएर हिँडेको भएत बर्बादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ ।’

मन्त्री पुनले अगाडि लेखेका छन्, ‘३ वर्ष पहिला पनि युकेमा बस्ने एक Breitling replica watches जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुक मै राखेर बेचिदिएँ । तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई ।’

rolex

Exit mobile version