समाचार

साेमबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

 सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४१ रुपैयाँ ७४ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९१, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ६७ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ९१ रुपैयाँ ६ पैसा र बिक्रीदर एक सय ९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1141.74142.34
EUR  (European Euro)1166.44167.14
GBP  (UK Pound Sterling)1191.06191.87
CHF  (Swiss Franc)1178.21178.97
AUD  (Australian Dollar)193.6194.00
CAD  (Canadian Dollar)1101.59102.02
SGD  (Singapore Dollar)1109.97110.44
JPY  (Japanese Yen)109.619.65
CNY  (Chinese Yuan)119.9119.99
SAR  (Saudi Arabian Riyal)137.7937.95
QAR  (Qatari Riyal)138.8939.05
THB  (Thai Baht)14.394.40
AED  (UAE Dirham)138.5938.76
MYR  (Malaysian Ringgit)133.6833.83
KRW  (South Korean Won)10010.0710.11
SEK  (Swedish Kroner)115.1215.19
DKK  (Danish Kroner)122.2922.39
HKD  (Hong Kong Dollar)118.2218.29
KWD  (Kuwaity Dinar)1464.95466.92
BHD  (Bahrain Dinar)1375.98377.57
OMR  (Omani Rial)1368.14369.70

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Likes

मन पर्‍यो (०%)

dislike

मन परेन (०%)

neutral

तटस्थ (०%)

angry

रिस उठ्यो(०%)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com