अध्यात्म/दर्शनआजको तस्बिरकर्णाली प्रदेशजीवन शैलीपत्रपत्रिकाबेलाको बोलीराजनीतिसमाचार

अब ऋण मागेर मेरो देश नबनाओ विन्ती छ, सरकार।

8 / 100 SEO Score

कर्णाली :

ऋण मागेर देश नबौओ बिन्ती छ

1:काङ्ग्रेस का झोलेहरुले देउवा लगाएतका आफ्ना नेताहरुको घर पुन निर्माण गर्छन्।पहिला।

2:एमाले का झोलेहरुले केपि ओलि लगाएतका नेताहरुको घर पुन निर्माण गर्छन्।पहिला।

3:माओवादी का झोलेहरुले प्रचण्ड लगाएतका नेताहरुको घर पुन निर्माण गर्छन्।

4:होईन राप्रपा का झोलेहरुले अब पारस ज्ञाने सिङ्गेल ज्ञान बहादुर लगाएतका नेताहरुको सात पुस्ता साम्म लाई जेल को हावा खुवाउने होला अब धमिलो पानी मा माछा मार्न खोज्नेहरुको भविस्य अन्योल मा।

भिडियो फोटो सार्बजनिक हुदैछ इनिहरुको ,अर्कार्को घर राज्यको सम्पत्ति जलाएर दोशभरी माओवादीको टाउको मा हाल्दै हिड्नेहरुको हालत के हुन्छ अब ? अब इन्हरुको भिडियो फोटो सेटलाई बाट खिचेको प्रमाण पेस हुदैछ ।
कहि दिनमा सार्वजनिक हुनेवाला छ ,भाग्लान तर नेपालको कानुनले पानी मुनि गए पनि छोड्नेवाला छैन हिसाब किताब लिने पक्का पक्की छ ,सबै नेताहरुको घर पाटी कार्यलय जल्यो ,दुर्गा राजावादी रास्वपा इनिहरुको घर पाटी कार्यलय नारायणहिटि इनिहरुको किन जलन?? ।

5:रास्वपाका रवि लामिछाने लगाएतका नेताहरुको सात पुस्ता साम्म लाई जेल को हावा खुवाउने होला अब धमिलो पानी मा माछा मार्न खोज्नेहरुको भविस्य अन्योल मा।

भिडियो फोटो सार्बजनिक हुदैछ इनिहरुको ,अर्कार्को घर राज्यको सम्पत्ति जलाएर दोसभरी माओवादीको टाउको मा हाल्दै हिड्नेहरुको हालत के हुन्छ अब ? अब इन्हरुको भिडियो फोटो सेटलाई बाट खिचेको प्रमाण पेस हुदैछ।

कहि दिनमा सार्वजनिक हुनेवाला छ ,भाग्लान तर नेपालको कानुनले पानी मुनि गए पनि छोड्नेवाला छैन हिसाब किताब लिने पक्का पक्की छ ,सबै नेताहरुको घर पाटी कार्यलय जल्यो ,दुर्गा राजावादी रास्वपा इनिहरुको घर पाटी कार्यलय नारायणहिटि इनिहरुको किन जलन??

6:दुर्गा प्रसाईं टिम लगाएतका गुन्डागर्दी हरुको सात पुस्ता सम्म लाई जेल को हावा खुवाउने होला अब धमिलो पानी मा माछा मार्न खोज्नेहरुको भविस्य अन्योल मा।

 

भिडियो फोटो सार्बजनिक हुदैछ  इनिहरुको ,अर्कार्को घर राज्यको सम्पत्ति जलाएर दोशभरी माओवादीको टाउको मा हाल्दै हिड्नेहरुको हालत के हुन्छ अब ? अब इन्हरुको भिडियो फोटो सेटलाई बाट खिचेको प्रमाण पेस हुदैछ ।कहि दिनमा सार्वजनिक हुनेवाला छ ,।

भाग्लान तर नेपालको कानुनले पानी मुनि गए पनि छोड्नेवाला छैन हिसाब किताब लिने पक्का पक्की छ ,सबै नेताहरुको घर पाटी कार्यलय जल्यो ,दुर्गा राजावादी रास्वपा इनिहरुको घर पाटी कार्यलय नारायणहिटि इनिहरुको किन जलन??।

7:देश बनाउने अशल नेपाल आमाको सपुत नेता हर्क हो, उसलाई
इनिहरुले भारतीय दाललहरुसङ्ग झुकाउन खोजेका थिए तर असफल भय ,अनि यसलाई ल्यायो भने हाम्लाई अब ढुङ्गा बोकाउछ भनेर डराएर राक्षस भारतीय दलालका बथान हरु।
आगोले जलेर सबै धोस्त भएको मेरो देश बिदेशिको एक रुपैया पनि सयोग नलियएर श्रमदान गरेर मेरो देश हामी आफै बनाउ भन्दा।

मझाक र जातीय आधार मा अलग्याए। भारतले आफ्नो स्वार्थ पुर्ति गर्ने 73बर्षको बुढीलाई बनस्यो,होइन त किनभने दाना पनि नाका बन्द गर्दिन्छु भारतले भन्नबितिकै डराएर सुशीला कार्कीलाई बनायो प्रधानमन्त्री ,हालकी अहिलेको सविधानले एक चोट्टी राष्ट्रपति न्यायाधीश भइसकेको व्याक्ती प्रधानमन्त्री बनाउन मिल्दैन भनेकोछ।

परिपक्क को नाम मा साला भष्टचारिहरुले 70बर्ष देश लुटेको देखेनौ अझै चेत खुलेको छैन नेपाली को?
के यो आन्दोलन जेन जि पुस्ताले बलिदानबाट ल्याएको छानेको शुसिला कार्की हुन????

संविधानत सुशीला कार्की सरकार प्रमुख बन्न अयोग्य ।
संविधानको धारा-१३२(२) : प्रधान न्यायाधीश वा सर्बोच्च अदालतको न्यायाधीश भइ सकेको व्यक्ति यस संविधानमा उल्लेख भएकोमा बाहेक कुनै सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुनेछैन ।

धारा ७६ : प्रतिनिधि सभाको सदस्य नरहेको व्यक्ती प्रधानमन्त्री हुन सक्दैन ।
आशा गरौँ , सुशीला कार्कीले यो प्रस्ताब अस्वीकार गरि संविधानको रक्षा गर्नुहुनेछ ।

नेता बिहिन आन्दोलनले नेता जन्माउछ। जेनजीहरुको असली नेता बालेन हो। अन्तरिम सरकारको प्रधानमन्त्री बालेन हुनुपर्छ। बालेन प्रधानमन्त्री भएनन् भने बालेनलाई साईलेन्स नजरबन्दमा राखिएको छ भनेर बुझ्नु पर्छ। शुशिला कार्की ब्यूरोक्याट हुन्। नेपालको सबैभन्दा भ्रष्ट निकाय ब्यूरोक्याट हो। गफ त निकै लगाउन जानेकी छिन्, तर यिनी आफू प्रधान न्यायधीश हुँदा एकजना भ्रष्टचारीलाई जेल हाल्ने फैसला गरेको रेकर्ड छैन।

बालेन नभए हर्क साम्पाङ उपयुक्त पात्र हुन्।

लेख :दीपक साउद hamropustam.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com