Site icon Hamropusta

राष्ट्रपति भवन शीतल निवासको आगो निभ्यो, सेनाले दिइरहेको छ सुरक्षा

shital niwas

काठमाडौं । राष्ट्रपति भवनमा आन्दोलनकारीले लगाएको आगो नियन्त्रणमा आएको छ ।

मङ्गलवार दिउँसो आन्दोलनकारीले आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि अझै धुवाँ आइरहेको छ ।

भवनभित्र रहेको संरचना सबै जलेर नष्ट भएपछि आगो निभेको हो ।आन्दोलनकारीले शीतल निवासमा आगजनी गरेका थिए ।

अहिले भवनका सेनाले सुरक्षा दिइरहेको छ भने त्यहाँ वरपर सवारीसाधनलाई सोधपुछ गरेर मात्र प्रवेश दिइरहेका छन् ।

Exit mobile version