आजको तस्बिरसमाचार

राज्यका ३ वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा

  • सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका तीनवटै अङ्ग नियन्त्रणमा लिएका छन्।
  • आन्दोलनकारीले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन्।
  • सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरूले स्थिति नियन्त्रणमा नरहेको भन्दै मंगलबार समाधानका लागि अपिल गरेका छन्।

काठमाडौँ । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् ।

सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com