प्राकृतिक स्रोत समितिको बैठक बस्दै, के छ कार्यसूची ?
हाम्रोपुस्ता सम्बाददाता
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदसँग छलफल’ हुँदै । तस्बिरः गोपाल दाहालररासस
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ ।
बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान साढे १० बजे समितिको बैठककक्षमा बस्नेछ ।