प्रदेशसुदूरपश्चिम प्रदेश

बाल सुधार गृहबाट ५२ जना भागे, एक जना भागेनन्

54 / 100 SEO Score

डोटी । डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् ।

विभिन्न मुद्दामा सुधार गृहमा रहेका ५३ जनामध्ये मङ्गलवार राति ५२ जना भागेका सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन् ।

उनका अनुसार एक जना भने भागेनन् । उनलाई घरका मान्छेले नभाग्नु भनेको हुँदा नभागेको लिम्बुले बताइन् ।

२५ जनाको मात्र क्षमता रहेको उक्त बाल सुधारगृह सुदूरपश्चिम प्रदेशमै एउटा मात्र हो ।

कारागार कार्यालय भने अहिलेसम्म सुरक्षित रहेको कार्यालय प्रमुख लालबहादुर बोगटीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com