Site icon Hamropusta

नेपालमा कोरोना संक्रमितको संख्या १६१६८ पुग्यो, आज २०४ जना थपिए

काठमाडौं । नेपालमा थप जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Exit mobile version