Site icon Hamropusta

२०औँ जर्मन कप फुटबल उपाधि बायर्नलाई

काठमाडौं । बायर्न म्युनिखले २०औँ पटक जर्मन कप फुटबलको उपाधि जीतेको छ ।

शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले हराउँदै बायर्नले लगातार दोस्रो तथा समग्रमा २०औँ पटक उपाधि जीतेको हो ।

Exit mobile version