Site icon Hamropusta

बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु

Mantriparisad 2077 03 23

काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ ।

Exit mobile version