Site icon Hamropusta

यी हुन बैंकको सिष्टम ह्याक गरी पाँच करोड झिक्ने गिरोहका नाइके

यी हुन बैंकको सिष्टम ह्याक गरी पाँच करोड झिक्ने गिरोहका नाइके

काठमाडौं। कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिएर फरार भएका एक जनालाई पक्राउ गरेको गरेको छ।

महानगरिय अपराध महाशाखाले धादिङ रुबिभ्याली गाउँपालिका-२ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३६ वर्षीय सौजन तामाङलाई ललितपुर ललितपुर महानगरपालिका-४ जाउलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । तामाङलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले वताए।

Exit mobile version