नेपाल र इराकको फुटबल खेल अनलाइनमा कसरी हेर्ने ?

२०७८ जेष्ठ १५, शनिबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । यो खेल नेपाली समयअनुसार बेलुकी १०ः१५ देखि सुरु हुनेछ ।

इराकी स्पाेर्ट्स च्यानल आईएमएनले युट्युवमा याे खेलकाे प्रत्यक्ष प्रसारण देखाउनेछ । साथै दर्शकले गाेल नेपाल डटकममा पनि याे खेल हेर्न सक्नेछन् ।

विश्वकप छनोट चरणको खेलपूर्व नेपालले इराकसँग आज अभ्यास खेल खेल्न लागेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page