भारतमा संक्रमणदर घटेपनि मृत्यु हुनेको संख्या बढ्दो

२०७८ जेष्ठ ८, शनिबार
पढ्ने समय : < 1 मिनेट

भारतमा कोरोनाको संक्रमणदर घट्दो भएपनि मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा छ।

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका छन् भने चार हजार १४३ जना संक्रमितको मृत्यु भएको छ। सो अवधिमा २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५४४ रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page