मिस एण्ड मिस्टर दाङले जुम मार्फत सचेतनामूलक कार्यक्रम गर्ने

२०७८ जेष्ठ ४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- अहिले नेपालको अधिकांश जिल्लामा कोरोना भाइरसले आक्रान्तित गरेको बेला समयको सदुपयोग भएको छ कि छैन ,कसरी गरेका छ्न युवा युवतीको भुमिका के रहने भन्ने बारेमा पनि चासोको विषय रहेको छ ।

यसै क्रममा मिस एण्ड मिस्टर दाङको आयोजनामा जुम मिटिङ मार्फत यो कार्यक्रम गर्न लागेको छ । जसमा यो कार्यक्रममा लागुऔषधी,दुर्ववहार ,महिला सशक्तीकरण ,तेस्रो लिङ्गीहरुमा परेको असर अहिले लगडाउनले पारेको प्रभाव बारेमा छलफल हुने मिस एण्ड मिस्टरको अध्यक्ष प्रेमा वलिले जानकारी दिनु भयो ।

उक्त कार्यक्रम लुम्बिनी प्रदेशका कार्यक्रममिटर एण्ड मिस दाङको आयोजनामा लागुऔषध,दुर्ववहार महिला सशक्तीकरण ,तेस्रो लिङ्गी विषयक जेठ द्रोसो साता शनिबार जुम मिटिङ हुने भएको छ ।मा सहभागी हुन चाहने प्रत्येक युवा युवतिले जुम छ्लफलमा समावेश हुन पाउने छ्न ।

यस बारेमा विस्तृतरुपमा लागुऔषध,दुर्ववहारको अतिरिक्त जानकारी मिस्टर एण्ड मिस दाङ २०२१ को बिजता गेटसन ओली र आज्ञा पांडेले ड्रस दुरुपयोग र महिला सशक्तिकरण को बिसयमा अनु अनमोल छेत्री (मानव अधिकारकर्मी प्रदेश नं ५ बाट यो कार्यक्रमहरु जुमवाट विषेश जानकारी लिन सक्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page