कोरोनाबाट वैशाखमा मात्रै १६ सयभन्दा धेरैको मृत्यु, एक लाख ३ हजार संक्रमित थपिए

२०७८ बैशाख ३१, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कोभिड संक्रमणबाट वैशाखभरीमा मात्रै १ हजार ६११ जनाले ज्यान गुमाएका छन् ।

गत चैत ३१ गते ३ हजार ५८ रहेको मृतकको संख्या वैशाख ३१ गतेसम्म ४ हजार ६६९ पुगेको छ । त्यस्तै वैशाखभरीमा १ लाख ३ हजार ७२८ जना संक्रमित थपिएका छन् भने  जना ५३ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४ लाख ३९ हजार ६५८ जनामा कोभिड संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page