२४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण

२०७८ बैशाख २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ वर्षसम्मका १५६ बालबालिका संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका १ हजार ८७१ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा संक्रमण भएको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page