भेरी अस्पतालमा नर्सहरुको चरम लापरबाही, कोरोनाको बिरामी मृत्यु नभएर भाइरस मर्छ ?

२०७८ बैशाख १८, शनिबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज-भेरी अस्पताल नेपालगन्ज कोभिड वार्डमा बस्ने नर्सहरुका कारण कोरोना बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्ने देखिएको छ ।

भेरी अस्पताल नेपालगंजको कोभिड वार्डमा २०७८ बैसाख १७ र १८ गते साझ डिउटी गर्ने नर्सहरू द्वारा चरम लापरवाही र दुई दिन देखी औषधि ( इन्जेक्सन ) नदिएरै औषधिको कागजमा हस्ताक्षर गरेको श्रोतले जनाएको छ । यस्तो लापरवाहीले बिरामी मा के असर पर्ला ? अनी बिरामी मृत्यु बाटोमा नपुगेर अरू के हुने हो भन्ने जस्ता प्रश्न उठेका छ्न ।

सामाजिक अभियन्ता ,अन्य संघ संस्था स्थानिय सरकारले व्यवस्थित गर्न सामान अपुग हुन नदिन विभिन्न माध्यम बाट सहयो गरिरहेको देखि रहेका छौ । भेरी अस्पताल प्रशासनले के हेरेर बसेको छ,डिउटी गर्ने जिम्मेवार बन्ने जिम्मेवार सहि ढंग ननिभाउने हो भने बिरामीहरुको ज्यान थप जोखिम रहने र अस्पताल माथिको विश्वास नरहने पनि प्रष्ट यो घटनाले पारेको छ ।

No description available.No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page