बिहीबार साँझ बाँकेमा थप २ जना संक्रमितको मृत्यु

२०७८ बैशाख ९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

नेपालगन्ज – बाँकेमा कोरोना संक्रमण बढेसङ्गै संक्रमितहरुको मृत्यु हुने दर पनि बढेको छ । बिहीवार साझ थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट बिहिबार बेलुका जानकी-१ बाँकेका ७१ बर्षिया महिला र बनगाड कुपिन्डेदह ३ सल्यानका ५६ बर्षिय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page