नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्‍यु

२०७८ बैशाख ९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page