Site icon Hamropusta

सुर्खेतको करेखोलामा आफ्नै श्रीमानले गरे श्रीमती को हत्या ।

inbound5518239570760141105

सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह”त्या गरेका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको ह”त्या गरेका हुन्।

 

 

ह”त्या गरेलगत्तै ठाडाले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिएका थिए। उनले फोनमा भनेका थिए, “सर, श्रीमती मा”’रिसके, प’क्राउ गर्न आउनुहोस्।” उनले आफ्नो घरको ठेगाना पनि प्रहरीलाई बताएपछि प्रहरीले घट”नास्थल पुगेर उनलाई नि’यन्त्रणमा लिएको हो।

 

 

हाल प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। ह”त्या पछाडिको कारण खुल्न बाँकी रहेको र आवश्यक अ’नुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

Exit mobile version