समाचार

८ दलको एकता हस्ताक्षर आन्तरिक कार्यक्रम सम्पन्न !

काठमाडौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ६ राजनीतिक पार्टीहरुले एकताका लागि १८ बुँदे सहमति गरेका छन् ।

माओवादीले माओवादलाई त्याग्दै माक्र्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन तयार भएको छ ।
६ दलबीच नयाँ पार्टीको नाममा सहमति भइसकेको छैन । चुनावचिन्ह भने पाँचकुने तारा रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com