अन्तरवार्ता

सीपीएलमा सन्दीप १ करोडमा बिक्री

sandip

काठमाडाैं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा १ करोडमा बिक्री भएका छन्। तेस्रो पटक सीपीएलमा आवद्ध भएका उनलाई सोमबार जमैका तालावाजले आफ्नो टिममा लिएको हो।

सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य १ करोड ७ लाख ५० हजार बराबर (९० हजार अमेरिकी डलर) राखेका थिए। उनलाई तालावाजले दोस्रो राउन्डमा आफ्नो टिममा पारेको हो। उनी आवद्ध टिममा आन्द्रे रसेल, ग्लेन फिलिप्स लगायतका स्टार खेलाडी रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com