English

सुन–चाँदीका गरगहना र नगद चोरीको आरोपमा ३ जना पक्राउ

pakrau 1

काठमाडौं । प्रहरीले चोरी आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाभित्र भएका विभिन्न सुन–चाँदी पसलहरुको सटर फोरेर सुन तथा चाँदीका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com