शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ निवासी संक्रमित महिलाको मृत्यु

२०७८ जेष्ठ २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा बिहिबार साँझ थप एक जना संक्रमित महिलाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं ७ दाङ निवासी ४२ वर्षीय संक्रमित महिलाको  शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहिबार साँझ ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले हाम्रो पुस्तलाई जानकारी दिए ।

मृतक महिलालाई जेठ ११ गते शिक्षण अस्पताल कोहलपुरको प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको थियो ।

योसंगै हालसम्म बाँकेमा बाहिरि जिल्लाका संक्रमितको मृत्यु हुनेको संख्या ३ सय २९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page