अध्यात्म/दर्शनआजको तस्बिरआजको पत्रपत्रिकाबिज्ञान प्रविधिसमाचारसामाजिक सञ्जालस्थानीय समाचार

अत्यन्तै दु:खद खबर,ड्राइभर बाहेक सबै जवानहरुको मुर्त्यु र घाइते । ।

रुकुम पश्चिम् =

रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी replica Rolex  निरीक्षक हरि पुनले आफू घटनास्थल पुग्दैगरेको तर त्यहाँ पहिले पुगेको स्थानीय प्रहरीले ७ जनाको शव बाटोमा राखेको र १० जनालाई उपचारका लागि अस्पताल पठाएको सूचना दिएको नेपाल प्रेसलाई बताए ।

मृतकको पहिचान भने भइसकेको छैन र सबै विवरण आउन बाँकी रहेको छ । उनका अनुसार जिपमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ ।

 

उनिहरु ख्रीष्टिय राजदुत शिविर पश्चात् मुसिकोटबाट replica Rolex watches स्यालाखदी जाँदैगरेको गाडि दु*र्घटनामा परी हालसम्म केही जवानहरुको मृ*त्यु भएको छ ।

 

प्रहरी चौकी मग्मा रुकुम पश्‍चिम भाग, कर्णाली प्रदेश
बिषय:- बोलेरो जिप दु!र्घटना भएको सम्बन्धी टिपोट ।

 

मिति २०८२।०७।०७ गते अं.१७:३० बजेको समयमा जिल्ला Rolex replica watches रुकुम पश्‍चिम बाँफिकोट गा.पा.७ लिस्ने स्थित भित्री सडकखण्डमा मुसिकोट खलंगाबाट स्यालाखदी तर्फ जादै गरेको रा. १ ज. ४२२ नं.को बोलेरो जिप गाडी सडक बाट अं.७०० मिटर ख’सेको

 

निम्न मृ*तकहरु :-
१.जिल्ला रुकुम पश्चिम आ.न.पा.२ स्याला बस्ने बर्ष ३० कि कमला वली ।
२ जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष १६ को टेक जंग बुढा
३. जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष १५ कि दिलमाया बुढा
४. जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष १७ कि मनिका वली
५. जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष १८ कि सर्मिला वि.क.
६. जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष २२ को गोपाल वली
७. नामथर वतन नखुलेको महिला मृ¥तक एक जना

घा¥ईतेहरुको संख्या १० जना रहेको नाम थर वतन नखुलेको घा¥ईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पठाईएको ।
ड्राइभर बाहेक अरु सबैजना बिस्वासी खुलेको छ।

बाकी बिस्सृत जानकारी आउन बाकी?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button