केपी ओलीलाई गुण्डुबाट जावलाखेलसम्म स्कर्टिङ (तस्बिरहरू)
_VZl2sOcg0Z.jpg)
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीलाई युवा संघले मोटरसाइकल स्कर्टिङ गरेको छ।
- ललितपुर प्रहरीले जुलुस र र्याली नगर्न आग्रह गरेको छ।
- जावलाखेलमा एमालेको केन्द्रीय समितिको बैठक बस्दै छ।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा cheap replica watches सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएकाे छ । जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल)मा केन्द्रीय समितिकै बैठक बस्दै छ ।
गुण्डुबाट मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले र्याली नगर्न आग्रह गरेको छ । जुलुस र र्याली नगर्न यसअघि नै जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरिएको जिल्ला प्रहरी Breitling Navitimer replica परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘जुलुस नगर्नु भनेर यसअघि नै जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ ।’
_bJTprExi5H.jpg)
जावलाखेल स्थित भनिमण्डलमा रहेको पार्टी प्यालेसमा बुधवार replica watches मध्यान्ह बैठक बस्ने भनिएको छ । केन्द्रीय समिति बैठक हुने स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
_gtFw6ggHFE.jpg)
_s5ov6XdrQE.jpg)
_2y0IqancyG.jpg)
_Z3hkGWgKIS.jpg)
_o0y2KFqcIj.jpg)
_aWIV3GEODY.jpg)
_FmGztmkSCR.jpg)
_4QAM0xcPQB.jpg)
_kww6GzWR6F.jpg)
_vc7VCz5qlD.jpg)
_KjdexVM7zn.jpg)

