अन्तराष्टिय समाचारसमाचार
इजरायल पुगे ट्रम्प, नेतन्याहुले गरे स्वागत

सुर्खेत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् । replica watches इजरायल र हमासबिचको शान्ति प्रक्रियामा अमेरिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
हमासको कब्जामा रहेका इजरायली बन्दीहरूमध्ये पहिलो चरणमा replica watches uk सात बन्दी रिहा भएलगत्तै ट्रम्प इजरायल पुगेका हुन् । उनलाई विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वागत गरेका छन् ।
ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले Breitling replica watches बन्दीका केही आफन्तसँगसमेत भेट गर्ने जनाइएको छ ।
