सोमबार, २० असोज २०८२, १७ : ३०

सोमबार, २० असोज २०८२
सारांश
- रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जना यात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ।
- गोसाईंकुण्ड-५ बाट उद्धार गरिएका यात्रीहरूलाई स्याफ्रुबेँसी ल्याइएको छ।
- बेपत्ता भएका अन्य चार जनाको खोजीका लागि ड्रोनसहित सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
काठमाडौँ । रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।
बेपत्ता भएका अन्य चार जनाकोे ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजीकार्य गरिरहेको निर्देशनालयले जनाएको छ ।
यो पनि पढौँ
भर्खरै
-
उद्धार उडान मार्फत १५७ जना यात्रु काठमाडौँ आए
-
कविता : उहिले र अहिले
-
जेनजी आन्दोलनमा लुटपाटसँगै आगजनी गर्नेलाई कारबाही गर्न तीन निजी क्षेत्रका संगठनको माग
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो
-
शरीरको प्रतिरोध प्रणालीबारे खोजी गर्ने तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार
-
जुम्लामा भालुकाे आतङ्क: दुई दिनमा आक्रमणबाट चार जना घाइते


-(1)_fv2BKzbJzH.jpg)



_TcjBJ3bRfH.jpg)








_AK5XzfKINZ.jpg)








