समाचार

साेमबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

 सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४१ रुपैयाँ ७४ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९१, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ६७ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ९१ रुपैयाँ ६ पैसा र बिक्रीदर एक सय ९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.74 142.34
EUR  (European Euro) 1 166.44 167.14
GBP  (UK Pound Sterling) 1 191.06 191.87
CHF  (Swiss Franc) 1 178.21 178.97
AUD  (Australian Dollar) 1 93.61 94.00
CAD  (Canadian Dollar) 1 101.59 102.02
SGD  (Singapore Dollar) 1 109.97 110.44
JPY  (Japanese Yen) 10 9.61 9.65
CNY  (Chinese Yuan) 1 19.91 19.99
SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
QAR  (Qatari Riyal) 1 38.89 39.05
THB  (Thai Baht) 1 4.39 4.40
AED  (UAE Dirham) 1 38.59 38.76
MYR  (Malaysian Ringgit) 1 33.68 33.83
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 15.12 15.19
DKK  (Danish Kroner) 1 22.29 22.39
HKD  (Hong Kong Dollar) 1 18.22 18.29
KWD  (Kuwaity Dinar) 1 464.95 466.92
BHD  (Bahrain Dinar) 1 375.98 377.57
OMR  (Omani Rial) 1 368.14 369.70

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Likes

मन पर्‍यो (०%)

dislike

मन परेन (०%)

neutral

तटस्थ (०%)

angry

रिस उठ्यो(०%)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button