देश भरमा बाडिपहिरो मा परि मुर्त्यु हुनेहरुको सङ्ख्या ३७पुग्यो।

अबिरल बर्षाका कारण इलममा पहिरोमा परि ज्यान गुमाएका र बेपत्ता भएकाको नामावली तल राखिएको छ ।
मृतकहरूको नामावली
१. – भिम बहादुर राई, पुरुष, ४३, सन्दकपुर गा.पा.–१
२. – हरिमाया राई, महिला, ६६, सन्दकपुर गा.पा.–१
३. – देवी राई, महिला, ४७, सन्दकपुर गा.पा.–१
४. – शेखर राई, पुरुष, ५४, सन्दकपुर गा.पा.–१
५. – सारादा सेडाई, महिला, ७४, सन्दकपुर गा.पा.–१
६. – तारा देवी राई, महिला, ४८, सन्दकपुर गा.पा.–१
७. – कृष्ण मगर, पुरुष, २८, देउमाई न.पा.–३ लक्ष्मीबोटे
८. – किरण थेवे, पुरुष, २८, माईजोगमाई गा.पा.–६ ओडारे
९. – मनमाया थेवे, महिला, १८, माईजोगमाई गा.पा.–६ ओडारे
१०. – मुनुसा थेवे, बालिका, ३, माईजोगमाई गा.पा.–६ ओडारे
११. – बर्माल सोङमी, पुरुष, ८२, माईजोगमाई गा.पा.–३ प्याङ
१२. – बुद्धमाया सोङमी, महिला, ७०, माईजोगमाई गा.पा.–३ प्याङ
१३. – धनबल सोङमी, पुरुष, ४६, माईजोगमाई गा.पा.–३ प्याङ
१४. – सरला सोङमी, महिला, ४२, माईजोगमाई गा.पा.–३ प्याङ
१५. – प्रकृती सोङमी, बालिका, १४, माईजोगमाई गा.पा.–३ प्याङ
१६. – सुरेश लिम्बु, पुरुष, २८, फाकफोकथुम गा.पा.–३ रातमाटे
१७. – मन माया क्षेत्री, महिला, ६५, सूर्येदय न.पा.–१ मानेभञ्याङ
१८. – रस्मिका क्षेत्री, महिला, १०, सूर्येदय न.पा.–१ मानेभञ्याङ
१९. – दिप वस्नेत, पुरुष, ४५, जिल्ला दोलखा
२०. – भवानी वस्नेत, महिला, ४४, जिल्ला दोलखा
२१. – दिव्या वस्नेत, बालिका, १२, जिल्ला दोलखा
२२. – समिर देउजाली, पुरुष, २३, इलाम न.पा.–६
२३. – प्रविण तामाङ, पुरुष, २३, इलाम न.पा.–६
२४. – बिराज पाख्रिन, पुरुष, २३, इलाम न.पा.–६
२५. – अनु तामाङ, महिला, ३२, झापा अर्जुनधारा न.पा.–६
२६. – बेबिसा राई, वालक, ३, झापा अर्जुनधारा न.पा.–६
२७. – प्रिन्सिखा मगर, महिला, ८, माई न.पा.–५
२८. – रोशन लिम्बु, पुरुष, २२, देउमाई न.पा.–५ झारे
२९. – महिला (नाम नखुलेको), २२, देउमाई न.पा.–५ झारे
३०. – दिपक लिम्बु, पुरुष, ३०, देउमाई न.पा.–५ दुसेनी
३१. – ऋषिका लिम्बु, महिला, २७, देउमाई न.पा.–५ ठुसेनी
३२. – दिपिस्का लिम्बु, बालिका, १०, देउमाई न.पा.–५ ढुसेनी
३३. – सौजन लिम्बु, बालक, ९, पाँचथर फाक्तेप
३४. – सौगात लिम्बु, बालक, ११, पाँचथर फाक्तेप
३५. – कृष्णा माया लिम्बु, महिला, ५७, माङसेबुङ गा.पा.–१ पार्टी गाउँ
वेपत्ता व्यक्तिहरूको नामावली
१. – महेन्द्र लिम्बु, पुरुष, ४८, इलाम न.पा.–६ बालन गाउँ
