समाचार

राष्ट्रपति पौडेलबाट बिधेयक प्रमाणीकरण

काठमाडौं, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले एक बिधेयक प्रमाणीकरण गरेका छन् ।

 

संबैधानिक परिषद सबन्धी बिधेयक फिर्ता गरेका राष्ट्रपति पौडेलले बुधवार भने ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

 

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com